काम चलाउ सरकारले बाँड्दैछ १० कराेड बढि रकम

पुस १०, काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि कामचलाउ बनेको सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिरहेको कार्यालयको वेबसाईटमा राखेको छैन । काम चलाउ सरकारले मनपरी विभिन्न सरकारी कार्यालयमा पदाधिकारी नियुक्ती गर्ने तथा अाफ्ना कार्यकर्तालार्इ जथाभावी रकम बाँड्ने कार्य गरेकाेमा नेकपा एमालेले चर्काे विराेध जनाउँदै अाएकाे छ ।

बढी रकम पाउनेहरु

अशोक बराल, सुनसरी ५ लाख
अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
जोगराज राना धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिास गुरुङ, ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाखा
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी बैतडी ४ लाख
सञ्जु बख्रती नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
सावित्रा कार्की, बारा ४ लाख

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *