इपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं, पुस ८ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सुरु भएको पहिलो खेलमा बिराटनगर वारियर्स र भैरहवा ग्लाडिटर्स बीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा चितवन टाईगर्स र ललितपुर प्याट्रिअट्स बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *