राष्ट्रयसभा गठन विवादः बहुमतियमै एमाले अडान, समावेशी पक्षमा दाहाल

काठमाडौं, पस ८ ।
बहुमतियमै एमाले अडान

एमालेले रष्ट्रियसभा गठन संविधान तथा दलहरुबीच प्रारम्भिक विधेयक निर्माणक्रममा भएको सहमतिअनुसार बहुमीयत पद्धतिबाटै हुनुपर्ने ठहर गरेको छ ।  उपध्याक्ष मावदेव गौतमको निवास भैसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले विधेयक निर्माणक्रममा दलहरुबीच उकल संक्रमणीय नभई बहुमति प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने जिकिर गरेको हो ।

समावेशी पक्षमा दाहाल

बहुमतिय कि एकल संक्रमणीय मत प्रणाली भनी विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समानुपातिक र समोवी राष्ट्रियसभाका पक्षमा देखिएका छन् । दाहालले राष्ट्रियसभा समाुनपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमै रहेको बताएका छन् ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *