वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि, त्यसले के गर्यो त्यो देखेर तपाईको मुटु काप्नेछ (भिडियो)

“कहिले अनि कहाँको सँग के दुर्घटना हुने हो यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन । केहिले कहीं मान्छेहरुलाई यस्तो घटनाहरुको सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुँदैन । यस्तै घटनाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला ।

आज भन्दा अगाडी पनि निकै अचम्म लाग्दा र डर लाग्दा भिडियो घटनाहरु देख्नु भएको होला, आज हामी यस्तै एक डर लाग्दो भिडियो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सिरिंग हुने छ ।

जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडियोमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक
गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग्छन् । जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रोई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

https://youtu.be/Zfuz7cTDNeI”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *