आज मंगलबार , तपाईको राशिफल यस्तो छ

काठमाठौं, पुस ४ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाज सेवामा मनलाग्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । हानि हुने र धनखर्च हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्य्सिद्धि हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बैदेशिक कार्य भने अघी बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । शुभ कार्यको चर्चा चल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *