आज विश्व आप्रवासन दिवस, नेपालमा पनि मनाइँदै 

काठमाडौं, पुस ३ । आज विश्व आप्रवासन दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्वर १८ लाई अन्र्तराष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दैछन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *