एमालेपछि काँग्रेस र माओवादी दौडिँदा, ४ नम्बरमा राजापाले खाता खोल्न सकेन !

काठमाडौं, मंसिर २९ । प्रत्यक्षतर्फ पहिलो र दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभासँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सकिएको छ । तर,बाँकी रहेको प्रदेश सभाको समानुपातिकको पनि मत परिणामको नजिता पनि अन्तिम अन्तिम अवस्थामा पुगेको छ । काठमाडौं, मंसिर २९ । प्रत्यक्षतर्फ पहिलो र दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभासँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सकिएको छ । तर,बाँकी रहेको प्रदेश सभाको समानुपातिकको पनि मत परिणामको नजिता पनि अन्तिम अन्तिम अवस्थामा पुगेको छ ।

 

दुवै तर्फको मत गणनामा पहिलो स्थानमा रहेको नेकपाा एमाले हाल भइरहेको प्रदेश सभाको मत परिणाममा पनि अग्र स्थानमा रहेको छ । उसले हालसम्म प्राप्त मत परिणमअनुसार प्रदेश नम्बर–१ मा छ लाख ३५ हजार ३८८ मत प्राप्त गरेर शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा नेपाली काँग्रेसले पाँच लाख ३८ हजार ९९४ मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले एक लाख ९४ हजार २६८ , मसालले ६५ हजार २४३, राजपाले १८४२० मत प्राप्त गरेको छ । तर, हालसम्म राजपाले प्रदेश नम्बर–४ मा भने खाता खोल्न सकेको छैन ।

हेर्नुहोस्, पाँच दलले कुन प्रदेशमा कति मत पाए :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =