तपाईंको जिल्लामा कस्तो हुन्छ मतपत्र ?

असार ७ – प्रदेश नं. १, ५ र ७ मा आउँदो हप्ता बुधबार चुनाव हुँदैछ । पहिलो चरणको चुनावमा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भए ।

यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाएको भनेपनि धेरै गाउँमा मतदाता शिक्षा कार्यकर्ता पुग्न सकेका छैनन् ।

मतपत्र कस्तो हुन्छ भन्नेमा मतदाता अझै अन्योलमा छन् । मतदातालाई बुझाउन आयोगले आफ्नो वेवसाइटमा हरेक जिल्लाका मतपत्रको ढाँचा राखेको छ ।

आफ्नो जिल्लामा मतपत्र कस्तो हुन्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =