जोर्डनसँग हुँदैछ श्रम सम्झौताको तयारी

२०७४ जेठ १५ गते

काठमाडौं, साउन ९ । नेपाली महिलाले रुचाएको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ ।
केही दिनअघिमात्र मन्त्रालय र जोर्डनका अधिकारीबीच श्रम सम्झौताका बुँदामा सहमति भैसकेको र चाँडै दुईपक्षीय श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
अबको एक महिना जतिमा श्रम सम्झौता गरिसक्ने योजना छ । आजको नागरिकमा खबर छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित