वाम गठबन्धन उमेदवार भगवती चौधरीको अग्रता कायमै
मकालु खबर
२०७४ जेठ १५ गते
“मङ्सिर २५, सुनसरी : वाम गठबन्धनबाट उम्मेदवार बन्दै गच्छदारलाई कडा चुनौती दिइरहेकी एमालेकी भगवती चौधरीको अग्रता काएम रहेको छ ।
६४ हजार २२३ मतगणना भइसक्दा चौधरी १ सय ५५ मतले अगाडी छिन्। चौधरीले २९ हजार ३२६ मत ल्याउँदा गच्छादारले २९ हजार १७१ मत पाएका छन्।
सुनसरी ३ मा नेपाली कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीचको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। फोरमबाट एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदारलाई अहिलेसम्मको अपराजित यात्रालाई जोगाउने चुनौती छ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित