राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य यादव विजयी

२०७४ जेठ १५ गते

“
सर्लाही, २४ मंसिर – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।
उनी २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल राय १८ हजार ९ सय ७६ मत ल्याउँदै पराजित भए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित