टाइगर श्राफकी प्रेमिका दिशा पाटनीले गराइन् हट फोटो शूट

२०७४ जेठ १५ गते

एजेन्सी । नायिका दिशा पाटनी जतिसुकै व्यस्त किन नहुन् उनी आफ्नो इन्सटाग्राममा हट र सेक्सी फोटो पोस्ट गर्न भने छोड्दिनन् । एक पत्रिकाको लागी सुट गराएको फोटो उनले हालै इन्सटाग्राममा शेयर गरिन् जसले बजार तातेकाे छ ।
२०१६ बाट बलिउडमा पाइला टेकेकी दिशा पाटनी टाइगर श्राफकी प्रेमिका हुन् । उनी टाइगर श्राफसँग बोल्ड फोटो शुट गराउँने गर्छिन् । उनलाई ‘सोशल मिडिया क्वीन’ पनि भनिन्छ। अहिले दिशा पाटनी आफ्नो प्रेमी टाइगर श्राफसँग ‘बागी-२ को सुटिंङमा व्यस्त छिन् । उनले हलिउड सुपरस्टार ज्याकी च्यानसँग ‘कंग फू योग’ मा समेत अभिनय गेरकी थिइन् ।
दिशा पाटनीले तामिल ऐतिहासिक फिल्म ‘संघमित्रा’ मा मुख्य भूमिका निभाउँदै छिन् जसमा पहिला श्रुति हसनलाई लिने पक्का भएको थियो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित