दुःखमा अरुलाई सहयोग गर्दा आनन्द आउँछ – मेघा (भिडियो सहित)

काठमाडौं : नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी अहिले धेरै नेपालको मन जित्न सफल भएकी छिन् ।

सानैदेखी समाजसेवामा सक्रिय मेघा कोमल मनको धनी छिन् भन्दा फरक नर्पला । यसको उदाहरण हो विर अस्पतालमा बेबारिसे बनेर मृत्युसंग संघर्ष गरिरहेका व्यक्तिको उद्धार गरेर नयाँ जीवन दिएकी छिन् ।

सामाजिक सञ्जालमा भाइरल भएको फोटो देखेपछि नै उनको मन रोएको थियो । तत्काल उद्धार गरेर उपचार गरिन ।

 

अहिले उक्त व्यक्ति स्वस्थ्थ हुँदै गएका छन् । उनको सहयोगले नयाँ जीवन पाएको मा उक्त व्यक्ति खुशी छन् भने मेघा पनि नयाँ जीवन दिन पाएकोमा खुशी छन् ।

https://youtu.be/AOOWOz1o_CQ

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *