कपिलवस्तु–२ मा वाम गठबन्धनका गुप्ता विजयी

२०७४ जेठ १५ गते

“
कपिलवस्तु, २४ मंसिर। प्रतिनिधिसभा क्षेत्र नंं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी भएका छन् ।
गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरे ।
नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा (एमाले)भित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित