आयल निगम बेथिती : गुणस्तरहीन हवाई ईन्धन बेचेको आरोप

२०७४ जेठ १५ गते

काठमाडौं, भदौ २० । नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।
खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गििरने हवाई ईन्धन गुणस्तरही भएको आरोप लगाएका हुन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित