नारदमुनी रानाले आरजुलाई तीन हजार ३ सय ५२ मतले पछि पारे

२०७४ जेठ १५ गते

“
कैलाली, मंसिर २४ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा तीन हजारभन्दा बढी मतले पछि परेकी छन् । उनलाई अनुसार कम्युनिष्ट गठबन्धनका उमेदवार नारदमुनी रानाले तीन हजार ३५२ मतले पछाडि पारेका हुन् ।
बिहान पौने १० वजे सार्वजनिक मत परिणाममा नेकपा एमालेका उमेदवार रानाले २३ हजार २८ मत ल्याएका छन् । उनलाई १६ हजार ६७६ मतका साथ कांग्रस नेतृ राणाले पछ्याइ रहेकी छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया