झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि, जित पक्का
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
झापा, मंसिर २४ । झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन् । झापा ५ को पछिल्लो मत परिणामअनुसार कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले भन्दा एमाले अध्यक्ष ओलीले २० हजार ८५७ मत बढी ल्याएका छन् ।
एमाले अध्यक्ष ओलीले ४१ हजार ६९५ मत ल्याएका छन् भने कांग्रेसका अधिकारीले २० हजार ८३८ मत ल्याएका छन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित