मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत
२०७४ जेठ १५ गते

काठमाडौँ, भदौ ६ । यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने देखिएको छ । आजको कारोबारमा खबर छ |
बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो ।
दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








