रुपन्देही ३ बाट एमालेका उपमहासचिव भुषाल विजयी

रुपन्देही, मंसिर २४  । रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल विजयी हुनुभएको छ । उहाँले राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई ५४४४ मतान्तरले हराउनुभएको हो ।

भुषालले ३२८६६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी बोहोराले भने २७४२२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *