दमननाथले लेखे – भूतले खाजा खाने बेला उठिएजस्तो छ !

२०७४ जेठ १५ गते

“काठमाडौं, २३ मंसिर – भक्तपुरको क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दमननाथ ढुंगानाले चुनाव हार्ने छनक पाएपछि हास्यास्पद ट्वीट गरेका छन् ।
उनले केहीबेर अघि सामाजिक सञ्जाल टुइटरमा ‘भुतले खाजा खानेबेला उठिएजस्तो छ’ भनेर लेखेका छन् । मतगणना चल्दै गर्दा उनले यस्तो लेखेका हुन् । मतगणनामा एमाले उम्मेदवारसँग भारी मतले पछाडि परेका छन् ।
उनले एमालेका युवा नेता महेश बस्नेतसँग चुनावी प्रतिस्पर्धामा छन् । अहिले उनी झण्डै दोब्बर मतले पछि परेका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया