लमजुङमा माओवादी केन्द्रका गुरुङ विजयी

लमजुङ, २३ मंसिर । लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङ विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीलार्ई आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका छन् ।

गुरुङले ३९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =