नारदमुनीलाई पछ्याउँदै आरजु राणा, यस्तो छ कैलालीको परिणाम

मंसिर २३ धनगढी । बहुचर्चित निर्वाचन क्षेत्र कैलाली ५ मा डा.आरजु राणा वाम गठबन्धनका उम्मेदवार नारदमुनी राना भन्दा  ११४३ मतले पछी परेकी छन् ।

केलालीबाट प्राप्त पछिल्लो बिवरण अनुसार मत परिणाम यस्तो छ ।

निर्वाचन क्षेत्र नं ५

नारदमुनी राना, बाम गठबन्धन : ९९७४
आरजु राणा, नेपाली काङ्ग्रेस : ८८२९
राजपा : ३७६०
विवेकशील साझा : १०४०

कैलाली निर्वाचन क्षेत्र नं ४ मतगणना
बाम गठबन्धन : ७०८९
काङ्ग्रेस : ४३५२

कैलाली निर्वाचन क्षेत्र नं १
राजपा : ३१४०
बाम गठबन्धन : ८२६
काङ्ग्रेस : ५२८

प्रदेश क
राजपा : १०५९
कांग्रेस : ७६०
वाम गठबन्धन : २८८

प्रदेश ख
कांग्रेस : ९४९
बाम गठबन्धन : ६४१
राजपा : ४३९

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *