पत्नी आरजुलाई नारदमुनीले खेदाउदा देउवा रफ्तारमा ! (हेर्नुहोस् मत परिणाम)

काठमाडौं, मंसिर २२ । दुवै चरणका प्रतिनिधि र प्रदेश सभा निर्वाचनका मत परिणामहरु सार्वजिनक भइरहेका छन् । हालसम्मको मत परिणामअनुृसार बाम गठबन्धनले दुई तिहाइ भन्दा बढी स्थानमा जित हासिल गरिसकेको छ भने मत गणना गर्न बाँकी रहेका स्थानहरुको मत परिणाम आउने जारी रहेको छ ।

हालसम्म विभिन्न क्षेत्रबाट प्रतिनिधि सभाको मत परिणाम प्राप्त भएको छ ।

हेर्नुहोस् कुन दलका नेताले कति मत ल्याए ?

गोरखा–२

बाबुराम भट्टराई २३११७,नारायणकाजी श्रेष्ठ १९४७५

झापा–५

केपी शर्मा ओली ११४६६, खगेन्द्र अधिकारी ५१०५

सुनसरी–३

विजयकुमार गच्छदार,३७४४,भगवती चौधरी ५१३८

मोरङ २

मिनेन्द्र रिजाल २४५७५, ऋषीकेश पोखरेल २३९२३

ललितपुर–१

नवराज सिलवाल ११३१४,उदय शम्शेर राणा ९३१४

चितवन–३

पुष्पकमल दाहाल ३६५६,विक्रम पाण्डे २२६०

धनुषा–३

राजेन्द्र महतो १४२२३,विमलेन्द्र निधि ११९५२

मकवानपुर–१

कमल थापा १०३३८,कृष्ण दाहाल ११३६९

डडेलुधरा

शेरबहादुर देउवा ३१९२,खगराज भट्ट १६३४

काठमाडौं–५

ईश्वर पोखरेल ४०९०,प्रकाशशरण महत २२६१

नवलपरासी पूर्व १

शशांक कोइराला ६७५८,भविश्वर पराजुली ३७७३

लम्जुङ

देव प्रसाद गुरुङ २७२९१,दिल बहादुर घर्ती २२५३७

अछाम १

 भीम वहादुर रावल ५२१, भरत कुमार स्वाँर ३६८

कपिलवस्तु १

चक्रपाणी खनाल ७४२८दीप कुमार उपाध्याय ६९४२

झापा १

सुरेन्द्रकुमार कार्की १२७८६,विश्व प्रकाश शर्मा ११९०९

रुपन्देही ३

घनश्याम भुसाल ५८६५, दीपक बोहोरा ४९१८

भक्तपुर–२

दमननाथ ढुंगाना २४००,महेश बस्नेत ४९२०

तनहुँ

रामचन्द्र पौडेल ४३१५, कृष्णकुमार श्रेष्ठ (एमाले) ५६०६

झापा–३

राजेन्द्र लिङदेन (राप्रपा ) ४६४७,कृष्णप्रसाद सिटौला ३६६७

बर्दिया

वामदेम गौतम ७६२३,सञ्जयकुमार गौतम ७०५९

नुवाकोट १

हित बहादुर तामाङ (एमाले) ११०८०,डा.राम शरण महत ९२३२

नुवाकोट २

नारायण प्रसाद खतिवडा (एमाले) १४४९४,अर्जुन नरसिंह के.सी. १०४२३

रोल्पा

बर्षमान पुन १६७५६,अमर सिह पुन(काँग्रेस) ७९६२

सप्तरी २

उपेन्द्र यादव ११९६३,उमेश कुमार यादव(माओवादी )  ७०२०

रौतहट ३

प्रभु साह १२८०,ओम प्रकाश जयसवाल (राजपा ९७३

गुल्मी १

प्रदिप कुमार ज्ञवाली १०१६६,चन्द्रकान्त भण्डारी (काँग्रेस) ८१५५

कैलाली ५

नारद मुनि राना (एमाले)८९९०, आरजु राणा देउवा ७९७०

कास्की २

रविन्द्र प्रसाद अधिकारी (एमाले), १५६४३ देव राज चालिसे (काँग्रेस) १०७७७

मोरङ ४

अमन लाल मोदी (माओवादी) २३२५८,महेश आचार्य (काँग्रेस)२०३४४

सुर्खेत १

ध्रुवकुमार शाही (एमाले) १३१२८,पूर्ण बहादुर खड्का (काँग्रेस) ११८५४

गुल्मी २

गोकर्ण राज विष्‍ट (एमाले) ११६९०,चन्द्र बहादुर के.सी ५८३८

इलाम १

झलनाथ खनाल ६२८५,भुपेन्द्र कट्टेल ३६५४

धनकुटा
राजेन्द्र राई (एमाले) १४८९४, सुनिल बहादुर थापा (राप्रपा) १००४०

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *