जुम्ला प्रतिनिधीसभा तर्फ बाम गठबन्धनका गजेन्द्र महत विजयी

जुम्ला, मंसिर २३ ।  जुम्ला प्रतिनिधी सभा मा बाम गठबन्धनका तर्फ बाट उम्मेदवार माओवादी केन्द्रका गजेन्द्र महत विजयी हु्नुभएको छ । उहाँले २२१७३ मत ल्याउनुभयो भने उहाँका प्रतिष्पर्धी काङ्ग्रेसका देवेन्द्र शाहीले १४१४९ मत प्राप्त गर्नुभयो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *