जर्नादन शर्मा भारी मतान्तरले विजयी

२०७४ जेठ १५ गते

“
मंसिर २२, काठमाडौँ । माओवादी नेता जर्नादन शर्मा भारी मतान्तरले विजयी बनेका छन् । रुकुम पश्चिममा प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्रमा शर्माले ३४४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका गोपालजी जंग शाहीले १५६५९ मात ल्याए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित