मुगुमा वाम गठबन्धनका उम्मेदवार गोपालबहादुर बम विजयी

मंसिर २२, काठमाडौं । मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् ।

बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेसले मुगुलाई प्रदेश नं। ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *