राजेन्द्र महतो निधिभन्दा एक हजार मतले अगाडी
२०७४ जेठ १५ गते

“मंसिर २२, काठमाडौं । धनुषाको क्षेत्र नं ३ मा राजपा नेता राजेन्द्र महतोले प्रतिद्वन्द्वी उम्मेदवार विमलेन्द्र निधिलाई निकै पछि पारेका छन् ।
महतोले ३ हजार ३ सय १५ मत ल्याउँदा निधिको भने २ हजार २ सय ४२ मत छ । महतो १ हजार ७३ मतले अघि छन् ।“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








