नारायणकाजीले डा. बाबुरामलाई भेट्टाउन नसक्दा कैलालीमा आरजु राणा चेपुवामा परे

“
काठमाडौं, मंसिर २२ । हिजो बिहीबार (२१ गते) देखि पहिलो चरणको प्रतिनिधि र प्रदेश र आजबाट दोस्रो चरणको मत गणना सुरु भइरहेको छ । भने पहिलो चरणका मत परिणामहरु धमाधम आइरहेका छन् भने दोस्रो चरणका मत परिणाम पनि आउने क्रमा जारी रहेको छ ।
हालसम्म काठमाडौं,गोरखा, ताप्लेजुङ लगायतका पहिलो र दोस्रो चरणका विभिन्न जिल्लाका मत परिणाम प्राप्त हुन आएको छ ।
हेर्नुहोस् हालसम्म कुन क्षेत्रमा कुन गठबन्धन र दलको कति मत :
ललितपुर १–प्रतिनिधि सभा : एमालेका नवराज सिलवाल १६६४,कांग्रेसका उदय समशेर राणा १४८९
झापा क्षेत्र नं.४, प्रतिनिधिसभा : नेकपा एमालेका एल.पी. साँवा २२७९, नेपाली कांग्रेसका देउमान थेवे १४०२
गोरखा क्षेत्र नम्बर–२ प्रतिनिधि सभा : लोकतान्त्रिक गठबन्धनबाट डा.बाबुराम भट्टराई ११३३९, बाम गठबन्धनबाट नारायण काजी श्रेष्ठ ९७४९
ताप्लेजुङ प्रतिनिधिसभाः एमालेका योगेश भट्टराई (१६१३३),नेपाली काँग्रेसका केशव प्रसाद दाहाल (१०१२९)
धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर–३ :काँग्रेसका विमलेन्द्र निधि (१६०१),राजपाका राजेन्द्र महतो (२३७२)
रामेछाप प्रतिनिधिसभा : माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ (८९१३),काङ्ग्रेसका पुर्ण बहादुर तामाङ ( ६३४२)
रामेछाप प्रदेश सभा क : नेपाली काङ्ग्रेसका रत्न कार्की (३४८१),बाम गठबन्धनका शान्तिप्रसाद पौडेल (४७४६)
रामेछाप प्रदेश सभा ख : बाम गठबन्धनका कैलाश प्रसाद ढुंगेल (६२६३),नेपाली काङ्ग्रेसका जित बहादुर मगर(२५१२)
दाङ क्षेत्र नं. १ प्रदेश सभा क : माओवादीका इन्द्रजित थारु (३४०), काँग्रेसका प्रदीप थापा (२१७)
दाङ क्षेत्र नं. ३ प्रदेश सभा ख : एमालेका उत्तर कुमार ओली (८०५), काँग्रेसका बुद्धिराम भण्डारी (५८९)
गोरखा २ प्रदेशसभा क : माओवादी केन्द्र ५६०३,नयाँ शक्ति ५५५६
कास्की २ प्रतिनिधिसभा :बाम गठबन्धनबाट रबिन्द्र अधिकारी २५२४,नेपाली काँग्रेसबाट देबराज चालिसे १५६२
भोजपुर प्रतिनीधि सभा : माओवादी केन्द्र ९३५९,कांग्रेस ५६६७
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा :बाम गठबन्धनबाट पवित्रा खरेल, ६२४,नेपाली कांग्रेसका उद्धव थापा ६३५
झापा क्षेत्र नं.३ प्रतिनिधि सभा : बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देन ६५७, कांग्रेसबाट कृष्णप्रसाद सिटौला ३२३
नवलपरासीः प्रतिनिधि सभा १ : बाम गठबन्धन हृदयश त्रिपाठी,११०५,नेपाली कांग्रेस, देवकरण कलवारः १०५४
रुपन्देही प्रतिनिधि सभा क्षेत्र न १ : काङ्ग्रेसका अब्दुल राज्जक ५२८, एमालेका छविलाल बि.क. २४९,स.स.फोका बिधा यादव ४८८
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभा : बाम गठबन्धन नारदमुनि राना ६२४, काँग्रेसका आरजु राणा ३११, राजपाका लक्ष्मण चौधरी,३६०
सिन्धुपाल्चोक १ प्रतिनिधिसभा : बाम गठबन्धनबाट अग्नि सापकोटा १८१६०, काँग्रेस मोहन बस्नेत १४१६३
ओखलढुंगा प्रनिधिसभा : बाम गठबन्धनबाट यज्ञराज सुनुवार १६६४२,काँग्रेसबाट रामहरी खतिवडा १५४९९
“








