मोरङ क्षेत्र नम्बर–३ को मत परिणाम सार्वजनिक
२०७४ जेठ १५ गते

“
मोरङ मंसिर २२ । मोरङ क्षेत्र नम्बर–३ को मत परिणाम प्राप्त भएको छ ।
आज बिहान १०ः३० बजेदेखि शुरु भएको मत गणनाको हालसम्मको मत परिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधि सभा प्रत्यक्षका लागि बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालले ९३२ र काँग्रेसका सुनिल कुमार शमाले ८२७ मत प्राप्त गरेका छन् । बाँकी मत परिणाम आउने क्रम जारी नै छ ।
छ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








