गगन थापा र राजनको मत पेटीका खोलियो ( मत गणना सुरु- भिडियोसहित)

काठमाडौं,मङसिर २२ । काठमाडौँको क्षेत्र नम्बर– ४ को पनि मतगणना सुरु भएको छ ।

राष्ट्रिय सभा गृहमा ११ बजेपश्चात् मतगणना सुरु भएको हो । शुक्रबार बिहान १० बजे नै मतगणना सुरु गर्ने भनिएपनि निर्वाचन आयोगको तयारी नपुगेको र सबै दलका प्रतिनीधीहरु उपस्थित नभएका कारणले मतगणना सुरु हुन ढिला भएको बताइएपनि क्षेत्र नम्बर–४ को मतगणना भर्खर थालनी गरिएको छ ।

 

शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=oDRK_WEhHuQ&t=28s

यस क्षेत्रमा पूर्व स्वास्थ्यमन्त्री तथा काँग्रेसका गगन कुमार थापा र बाम गठबन्धनबाट राजन भट्टराईबीच घम्सा घम्सी पर्दैछ । भने विवेकशिल साझाकी सुबुना बस्नेतसहित अन्य दलका उम्मेद्वारहरुले पनि चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *