म्याग्दी को प्रदेश सभा क्षेत्र ख मा वाम गठबन्धनकि नरदेवी पुन बिजयी

२०७४ जेठ १५ गते

“
म्याग्दी, मंसिर २२ । म्याग्दी को प्रदेश सभा क्षेत्र ख मा वाम गठबन्धनकि नरदेवी पुन १०८७१ मत ल्याई विजयि हुनुभएको छ । मतगणनाको नतिजा घोषणा हुन बाकि छ ।
पुनले २८७१ मत अन्तरले विजयी हुनुभएको छ । भने लोकतान्त्रिक गठबन्धनका अमलाल फगामिले ७९९० मत ल्याउनु भयको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित