मनाङमा एमालेलार्इ काँग्रेसले पछ्याँउदै

२०७४ जेठ १५ गते

“
मङ्सिर २१, पोखरा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणमा सम्पन्न मनाङको मतगणना सुरु भएको छ । बेलुका ५ बजेबाट मतगणना सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पहिलो मतगणनाको अनुसार प्रतिनिधि सभाको निर्वाचनमा एमालेका पोल्देन छोपिङ्ग गुरुङले ७ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्दी काँग्रसका उम्मेदवार टेकबहादुर गुरुङले ४ सय ५१ मत पाएका छन् ।
त्यसै गरी प्रदेश सभा क मा स्वतन्त्र (बाम गठबन्ध) का दन्दोल दोर्जे गुरुङले ३ सय ५२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले २ सय ६७ मत ल्याएका छन् । त्यसै गरी प्रदेश सभा ख मा स्वतन्त्रबाट राजिब गुरुङ (दीपक मनाङ्गे) ४ सय ३७ मत पाएका छन् भने काँग्रेसका उमेदवार कर्मगुरुङले ४ सय २४ मत ल्याएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित