मुस्ताङमा २५ सय मत गणना गर्दा प्रेम तुलाचन

पोखरा, २१ मङ्सिर । मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उम्मेदवार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएका हुन् ।

तुलाचनले १३ सय ५७ मत पाएका छन् भने गौचनले ११ सय ७४ मत पाएका छन् । तुलाचन १ सय ८३ मतले अगाडी छन् । यी दुई उम्मेदवार अघिल्लो सविधान सभाकाे निर्वाचनमा पनि एक अर्काका प्रतिस्पर्धी थिए ।

२०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =