डा. बाबुराम भट्टराई र ‘डन’ दीपक मनाङगे अघि अघि

काठमाडौं, मङ्सिर २१ । पहिलो चराणको प्रतिनिधि र प्रदेश सभा ३२ जिल्लाका निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेका छन् । हालसम्म कुन जिल्लामा कुन पार्टीले कति मत परिणाम प्राप्त गरे हेर्नुहोस्, मत परिणाम :

 

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर– २ : डा.बाबुराम भट्टराई (नयाँ शक्ति पार्टी नेपाल)४६७, नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)२४५

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ : हरि अधिकारी माओवादी केन्द्र–३५१,चीनकाजी श्रेष्ठ, नेपाली कांग्रेस– ३३०
जाजरकोट प्रदेश ख : दीपकजंग शाह (कांग्रेस)२८१, करवीर शाही एमाले (७१४)
भोजपुर प्रतिनिधिसभा : उमेशजंग रायमाझी (कांग्रेस) ७१९,सुदन किराँती (माओवादी केन्द्र) ६६३
भोजपुर प्रदेश सभा १ : राजेन्द्र राई (नेकपा एमाले) ३७२,अजम्बर काङमाङ (संघीय समाजवादी फोरम) ३४९
भोजपुरको प्रदेशसभा ‘ख’ :  शेरधन राई एमाले (४६७), गोविन्द कार्की नेपाली कांग्रेस (२७१)
रुकुम पश्चिम : जनार्दन शर्मा (नेकपा माओवादी केन्द्र) १९००,गोपाल शाह, (नेपाली कांग्रेस)४७०
जाजरकोट प्रदेश क : करवीर शाही (नेकपा एमाले ) १००२,दीपकजंग शाह (नेपाली कांग्रेस) ७३३
प्रदेश ख : गणेशप्रसाद सिंह (नेकपा माओवादी केन्द्र) ७८३, बेदराज सिंह (नेपाली कांग्रेस)४६६
सिन्धुपाल्चोक १ प्रतिनिधिसभाः अग्नि सापकोटा (माओवादी केन्द्र) १५०३,मोहन बस्नेत (नेपाली कांग्रेस) ६४६
कालिकोट प्रतिनिधिसभातर्फ : दुर्गाबहादुर रावत (माओवादी केन्द्र) २६९, भुपेन्द्रजंग शाही (कांग्रेस)२१८

मनाङ प्रतिनिधि सभा : पाल्देन छेपाङ गुरुङ (एमाले) ५४८, टेक बहादुर गुरुङ (काँग्रेस) ३२८
मनाङ प्रदेश सभा ख : दीपक मनाङगे (एमाले समर्थन÷स्वतन्त्र) १६१, कर्मा गुरुङ (काँग्रेस) १०५

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *