भोट हालेपछि यस्तो भने डा. सुनिल शर्माले

मंसिर २१, मोरङ । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभाका उमेद्धार डा सुनिल शर्माले भोट खसाले पछि अब विजयको टिका लगाउन मात्र बाँकी रहेको प्रतिक्रिया दिएका छन् । हिंजो जितेर गएकालाई काम गरेनन् भनेर गाली नगर्न र अब उनीहरुलाई बिर्सन पनि डा शर्माले आग्रह गरे ।

उनले भने– ‘जनताले मलाई अविर मालाले स्वागत गर्नुभएको छ । विजयको टिका लगाइसक्नु भएको छ ।’ शर्माले आफु विजयी भएपछि यसअघि २६ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउने प्रतिवद्धता पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *