धरानमा बमको त्रास, पटका पड्किएको पुष्टी

२०७४ जेठ १५ गते

“
मंसिर २१, धरान । धरान–१६ स्थित चन्द्र संस्कृत स्कुल परिसरमा विस्फोटको आवाज आएपछि जनजीवन केहीबेर तरंगित भयो । तर त्यहाँ बम विस्फोट भएको भनिएकोमा उक्त बम नभएर पटका भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
आन्तरीक राजस्व कार्यालय धरानको हाता भित्रबाट अज्ञात युवाले उक्त पटका सल्काएर मतदान केन्द्रतर्फ फालेर फरार भएको प्रहरीले बताएको छ ।
पटका फाले लगत्तै पड्किएको थियो । घटनाको पूर्ण विवरण भने अझै आइनसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित