सुनसरीबाट भगवती चौधरीले गरिन् मतदान

२०७४ जेठ १५ गते

“
मंसिर २१, सुनसरी । वाम गठबन्धनका तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं ३ का उम्मेदवार एवं पूर्व बनराज्यमन्त्री भगवती चौधरीले मतदान गरेकी छन् ।
दुहवीस्थित नविन निकेतन निमावि मतदान केन्द्रबाट मतदान गरिसकेपछि चौधरीले आफुले परिवर्तनका पक्षमा सुनसरीका जनतालाई जागरुक बनाएको बताईन् ।
सोही मतदान केन्द्रबाट उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री तथा कांग्रेस उम्मेदवार विजय गच्छदारले पनि मतदान गर्नेछन् । गच्छदार अहिलेसम्म मतदान केन्द्रमा आइपुगेका छैनन् ।
यस्तै, फोरम नेपालकी समानुपातिक उम्मेदवार सुमीत्रा थारुले पनि पनि सोही केन्द्रबाट मतदान गरेकी छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित