काठमाडौंको सोनाम ल्होसार यस्तो देखियो (फोटोसहित)

काठमाडौं, माघ ५ । काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले बिहीबार टुँडिखेलमा भेला भएर सोनाम ल्होसार मनाएका छन् । उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेका हुन् ।

कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । यस्ता पर्वले नेपाली संस्कृति संरक्षण हुनुका साथै भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने तामाङ समुदायका अगुवाहरुको भनाइ छ ।

कार्यक्रममा विभिन्न दलका नेताहरुले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =