लगनखेलमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित बम विस्फोट

मंसिर १२, ललितपुर । लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएकाे छ । नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।

गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन सुरु गर्ना साथ विस्फोटको ठुलो आवाज आएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =