ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु

कपिलवस्तु, मंसिर ८ । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु भएको छ ।

धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । साइकल चालक उहाँका दाजु सामान्य घाइते भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *