राजपाभित्र भुइँचालो, जसको कम्पनले समग्र प्रदेशको राजनीति तरंगित !

असोज २३, काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे ।

तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ ।

मिश्रलाई उम्मेदवार बनाउनु एमलेको बाध्यता होला त्यसले भुईचाले भने राजपा ल्याएको छ ।

५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाउँमा यस्तो भुईचालो गएको छ, जसको कम्पनले समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *