लामबद्ध मतदाताहरु

मंसिर २१, काठमाडौं । काठमाडौं जिल्ला क्षेत्र न. ४ को मैतीदेवी मतदान केन्द्रस्थित मयुरकुण्ड मतदान केन्द्र । यहाँ मतदानका लागि मतदाताहरु लामबद्ध भएर बसिसकेका छन् । सुरक्षाकर्मीले चेकजाँच गर्दै मतदातालाई भित्र पठाईरहेका छन् । क र ख गरी दुई मतदान केन्द्र रहेको यस केन्द्रमा मतदानको तयारी भइरहेको मतदान अधिकृत केदारबहादुर कार्की बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =