चाडपर्वको समय : सेटिङमा हुन्छ यसरी तस्करी

२०७४ जेठ १५ गते

विराटनगर, भदौ २१ । चाडपर्वको मौका छोपेर पूर्वी नाकाबाट सेटिङमै सामान तस्करी हुन थालेको छ । आजको नागरिकमा खबर छ ।
भन्सार कार्यालय, विराटनगरले जाँचपास गरिसकेको मालबाहक गाडीमा कम मूल्यांकन गरिएको र वस्तुको परिणाम बढी भेटिएपछि मोरङ प्रहरीले दुई वटा गाडी सोमबार राति नियन्त्रणमा लिएको छ ।
ट्रक र ट्याक्टरमा लोड भएका सामानमा अन्दाजी ६० लाख मूल्य बराबरको कस्मेटिक, सिलाइका सामान र जुत्ता रहेको प्रहरीले जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित