भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सानिमाको एक्सटेन्सन काउन्टर
मकालु खबर
२०७४ जेठ १५ गते
“
मङ्सिर ५, काठमाडाैं । सानिमा बैङ्क लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयले राजस्व सङ्कलन गर्ने छ ।
उक्त काउन्टरको समुद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रूपमा गरिएकाे थियाे ।
हाल सानिमा बैंककाे मेचीदेखि महाकालीसम्म ४७ वटा शाखा सञ्जाल तथा ५३ वटा ए.टि.एम रहेका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित