माओवादी अध्यक्ष दाहाल भोलिदेखि चुनावी कार्यक्रममा सहभागी हुने

काठमाडौं, मंसिर ४ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि चुनावी कार्यक्रममा सहभागी हुनुहुनेभएको छ ।

भोलि वाम गठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा सहभागी हुने उहाँका भाइ नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । भोलि चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुने तर, सम्बोधन भने माओवादी केन्द्रको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

७ गते काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =