चुनावी मैदानमा ४८ पुर्वसांसदः कसको अवस्था के छ ?
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, मंसिर ३ । प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमध्ये ४८ जना यसअघि सांसद भईसकेका हुन् ।
लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भईसकेका राजनीतिज्ञ हुन् । प्रदेश २ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेसी गठबन्धनबाट ९५ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।
प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित