चितवन जिल्लामा समाहित हुन चाहने गाउँपालिका

चितवन, मंसिर १ । आगामी निर्वाचनमा पर्सा जिल्लामा ठाउँ ठाउँका मतदाताको अपेक्षा उम्मेदवारसँग फरक फरक रहेको पाइएको छ ।

ठोरी गाउँपालिकाका मतदाता भने पार्सा जिल्ला र दुई नम्बर प्रदेशबाट नै अलग गराउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने  पक्षमा रहेको बताएका छन् ।

निकै पहिले चितवनवासी रहेका ठोरीका नागरिक फेरि चितवनवासी हुने इच्छा जनाएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

करिब एक महिनाअघि नै ठोरी गाउँपालिकाले चितवन जिल्लामा आफूहरु समाहित हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *