बारा १ को ‘ख’ प्रदेशसभामा राजपाका यादव विजयी

२०७४ जेठ १५ गते

मंसिर २६, कलैया । बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएक छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित