पारसले फेसबुकमा हिमानीको फोटो पोष्ट गरेपछि..

२०७४ जेठ १५ गते

काठमाडौं । पूर्व युवराजधिराज पारस शाहले आफ्नी श्रीमती अर्थात् पूर्व यूवराज्ञी हिमानी शाहको एउटा तस्बिर फेसबुक वालमा पोष्ट गरेका छन् । पारस र हिमानीबीच सम्बन्ध विग्रिएको भन्ने चर्चा भइरहेका बेला सार्वजनिक भएको उक्त तस्बिरबारे धेरैखाले टिप्पणी सुरु भएको छ ।
पारसले आइतबार धादिङको भद्रकाली मन्दिरमा हिमानीले दर्शन गर्दै गरेको तस्बिर पोष्ट गरेका छन् । उनले केही दिनअघि पनि दुबैजना सँगै भएको तस्बिर सार्वजनिक गरेका थिए । यसले उनीहरु बीचको सम्बन्धमा सुधार आएको संकेत गर्छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित