काठमाडौँको फर्पिङ हुँदै कुलेखानीबाट हेटौंडा निस्कने सडकमा गाडी चलाउन रोक

कार्तिक १९, काठमाडाैं । अाउँदाे मसान्तसम्म काठमाडौँको फर्पिङ हुँदै कुलेखानीबाट हेटौंडा निस्कने सडकमा गाडी चलाउन रोक लगाइएको छ । सडकखण्डमा कालोपत्रे गर्न लागेकाले गाडी गुडाउन रोक लगाइएको सडक विभागले जनाएको छ ।

फर्पिङ कुलेखानीको विकल्पमा सिस्नेरी कुलेखानीको बाटोबाट जान सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *